उपसचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर, गैरकानुनी सम्पत्ति साढे चार करोड

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय बीरगञ्जका पूर्व वरिष्ठ निरीक्षक शशी भूषण कुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । झन्डै साढे चार करोड गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा मङ्गलवार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो । सार्वजनिक सेवामा कार्यरत रहँदा अनुचित लाभ लिएर गैरकानुनी सम्पत्ति आर्जन गरेको … Continue reading उपसचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर, गैरकानुनी सम्पत्ति साढे चार करोड